तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
BBC News, नेपाली - होमपेज
मुख्य समाचार
चुनावअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, 'सुरक्षित' निर्वाचनको तयारी पूरा भएको परिषद्को निष्कर्ष
प्रतिनिधिसभाको निर्वाचनका लागि बिहीवार हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोग र सरकारले बताएका छन्।
'मतदान हुँदा मौसम सफा रहने': हिमाली क्षेत्रमा कतै हेलिकप्टरबाट, कतै डोजरले हिउँ पन्छाएर पुर्याइयो सामान
हिमाली जिल्लामा हिमपात भएर मतदान प्रभावित हुन सक्ने भन्ने चिन्ता गरिएको भए पनि अहिले मौसम प्रतिकूल नहुने देखिएको अधिकारीहरूले बताएका छन्
मध्यपूर्वमा जारी तनावबीच नेपालीहरूको पछिल्लो अवस्था के छ
अमेरिका र इजरेलले इरानमाथि हमला गरेको पाँचौँ दिन पुग्दा मध्यपूर्वमा जारी तनाव कहिले अन्त्य होला भनी नेपालीहरूमा चिन्ता देखिएको ती देशहरूमा रहेका नियोगका अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
महिलामय निर्वाचन स्थल: अधिकृतदेखि सहायकसम्म सबै महिला
भक्तपुरको क्षेत्र नम्बर २ का ४ वटै मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगी र स्वयंसेवकसमेत सबै महिला चयन गरिएको बताइएको छ।
प्रत्येक मतदानकेन्द्रमा प्रयोग हुने छन् ५१ वटा निर्वाचन सामग्री
ती सामग्रीको सङ्ख्या मतदाता सङ्ख्या, त्यसले निर्धारण गर्ने मतपेटिका र मतपत्र खटिने कर्मचारीसँग आपसमा अन्तरसम्बन्धित हुन्छन्।
इरानको विद्यालयमा मारिएका विद्यार्थी र कर्मचारीको अन्तिम संस्कार
अमेरिकास्थित अधिकारसम्बन्धी न्यूज एजेन्सीले इरानमा फेब्रुअरी २८ यता झन्डै १,१०० सर्वसाधारणको मृत्यु भएको जनाएको छ।
चुनावमा हुन सक्ने धाँधली रोक्न निर्वाचन आयोगले के गर्दै छ?
निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त तथा आयुक्तहरूले भने मतदान गर्ने समयमा धाँधली हुनबाट रोक्न पर्यवेक्षक, अनुगमनकर्ता र निर्वाचन अधिकृतको विशेष भूमिका हुने बताएका छन्।
नेपाल निर्वाचन २०८२
विगतमा मौन अवधि भन्ने गरिएको निर्वाचन प्रचारप्रसार निषेध अवधि के हो
आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्रहरू बन्द नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि कायम रहन्छ।
चुनावपछि प्रधानमन्त्री बन्ने आकाङ्क्षा बोकेर मैदानमा ओर्लिएका यी उम्मेदवार
सम्बन्धित दलले गरेको घोषणाका आधारमा यहाँ प्रधानमन्त्रीका सम्भावित उम्मेदवार र तिनको पृष्ठभूमिबारे यहाँ सङ्क्षिप्त चर्चा गरिएको छ।
फागुन २१ को चुनावबारे तपाईँलाई के-के थाहा छ
अन्तरिम सरकारले गर्न लागेको निर्वाचनका विषयमा जान्नैपर्ने तथा केही रोचक विषय यहाँ प्रस्तुत गरिएको छ।
निर्वाचन केन्द्रित भएर सीमा नाकामा सुरक्षा कसरी हुँदै छ?
सीमा चौकीमा खटिने सशस्त्र प्रहरी बलको सीमावर्ती इकाइहरूले भारतीय सुरक्षा निकायका समकक्षीहरूसँग बैठक गर्ने क्रम पनि निरन्तर गरिरहेको जनाएको छ।
'परिस्थिति फेरिएकाले' कार्की आयोगले ल्याउने प्रतिवेदन कार्यान्वयन हुने 'आशा' : कृष्णजङ्ग रायमाझी
२०६२/०६३ सालको जनआन्दोलनपछि गठन गरिएका जाँचबुझ आयोगका अध्यक्ष कृष्णजङ्ग रायमाझीले बीबीसीसँग कुराकानी गर्दै गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आशावादी हुन सकिने धारणा राखेका छन्।
दिल्लीका नेपाली मतदाता : कसैलाई भोटको चिन्ता, कसैलाई रोजगारीको
रोजगारी र व्यवसायका सिलसिलामा भारतको राजधानी नयाँ दिल्लीमा रहेका नेपाली मतदाताहरू के भन्छन्? चुनाव र उम्मेदवारसँग जोडिएका उनीहरूका चासो र चिन्ता कस्ता छन्?
प्रतिनिधिसभा पुग्न प्रत्यक्ष प्रतिस्पर्धामा रहेका उम्मेदवारबारे हामीलाई जे थाहा छ
हामीले यो सामग्रीमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा पुग्न खोज्ने उम्मेदवारको सङ्क्षिप्त परिचय र तथ्याङ्क प्रस्तुत गरेका छौँ।
चुनाव सकिएपछि नतिजा आउन लाग्ने समयबारे पूर्वप्रमुखहरूको अनुभव
निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्ष प्रणालीतर्फको र फागुन २५ गतेभित्र सबै मतगणना आइसक्ने गरी काम गरिने जनाएको छ। पूर्वप्रमुखहरूको अनुभवमा यो कतिको सम्भव छ?
भोट दिन जाँदा मतदाताले के गर्न पाउँछन्, के गर्न पाउँदैनन्
निर्वाचन प्रचारप्रसार सोमवारबाट खुला हुँदै गर्दा आचारसंहिताले भोट खसाल्न जाने मतदाताहरूलाई पनि विभिन्न नियममा बाँधेको छ।
अनि यो पनि
आवश्यक परे ओमान हुँदै 'पानीजहाजमार्फत् नेपाली कामदारलाई उद्धार गरिने'
खाडी तथा मध्यपूर्वबाट ठूलो सङ्ख्यामा नेपाली उद्धार गर्नुपरे हवाई मार्ग र समुद्र दुवै विकल्पलाई प्रयोग गर्न सकिने हिसाबले योजना बुनिरहेको एक जना उच्च सरकारी अधिकारीले बताएका छन्।
इरानका सर्वोच्च नेतालाई फेला पारेर मार्ने महिनौँ लामो अमेरिकी-इजरेली अभियान
आयतोल्लाह अली खामेनेई मारिने गरी भएको आक्रमण सुरु हुनुभन्दा केही घण्टा अगाडिमात्र तेहरानको मध्यमा रहेको एक परिसरबारे महत्त्वपूर्ण खुफिया जानकारी प्राप्त भएको थियो।
निर्वाचनविरोधी व्यक्ति र समूहमाथि सुरक्षा निकायको 'सूक्ष्म निगरानी'
आइतवार साँझसम्म विभिन्न खालका चुनावविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १३३ जना पक्राउ परेकोमा अझै पनि ७० जना हिरासतमा रहेको नेपाल प्रहरीका प्रवक्ताले बताए।
'नेपो बेबिज'बारे पार्टीहरू मौन, आन्दोलनमा भाग लिएका नवयुवा के भन्छन्
जेन जी आन्दोलनताका निकै चर्चा हुने गरेको ‘नेपो किड्स’ र ‘नेपो बेबिज’बारे दलहरूले आफ्ना अजेन्डामा कतै उल्लेख नगर्नुलाई जेन जी आन्दोलनमा सहभागी भएका युवाहरूले कसरी लिएका छन्?
प्रभावशाली र चर्चित नेता हारेका विगतका यी चुनाव
नेपालको इतिहासमा बहालवाला प्रधानमन्त्रीदेखि पार्टी प्रमुखसम्म पराजित भएका विगतका चुनावहरूको हामीले यहाँ चर्चा गरेका छौँ।
थप समाचार
विज्ञान तथा प्रविधि
मङ्गल ग्रहको साटो चन्द्रमामा बसाउन लागिएको इलोन मस्कको 'आत्मनिर्भर सहर'
एक्स, टेस्ला र स्पेसएक्स कम्पनीहरूका मालिक तथा विश्वका सबभन्दा धनाढ्य व्यक्तिमध्येका इलोन मस्कले चन्द्रमामा '१० वर्षभन्दा कम समयमा' सहर बसाउन सकिने भनेका छन्। उनको भनाइ कति यथार्थपरक छ?
भिडिओ, आकाश किन नीलो देखिन्छ, के यसको रङ्ग फेरिन सक्छ, समयावधि 1,28
पृथ्वीमा कुनै कालखण्डमा आकाश नीलो थिएन। वैज्ञानिकहरूका अनुसार यसको रङ्ग फेरि पनि फेरिन सक्छ।
भिडिओ, 'एलिअन' फेरि चर्चामा, अमेरिकासँग भएको गोप्य जानकारी ट्रम्पले सार्वजनिक गराउने, समयावधि 1,01
केही वर्षयता अमेरिकामा एलिअनबारे चासो सार्वजनिक चासो बढेको देखिन्छ। पूर्वराष्ट्रपति बराक ओबामाको टिप्पणीपछि यो विषय फेरि चर्चामा आएको छ।
पृथ्वीले 'निलेको' एउटा रहस्यमय ग्रह जसले चन्द्रमा बन्न सघायो
वैज्ञानिकहरूको विश्वासमा अन्दाजी साढे चार अर्ब वर्षअघि एउटा रहस्यमय ग्रह 'थीआ' पृथ्वीसँग ठोक्किएपछि यसमै गाभिएको थियो।
नर्वेको एउटा मौसमसम्बन्धी 'रकेट' जसले झन्डै परमाणु युद्ध निम्त्यायो
सन् २०२५ को ज्यानुअरी २५ मा 'नोर्दन लाइट'बारेअध्ययन गर्न प्रक्षेपण गरिएको एउटा नर्वेली रकेटलाई रुसले भुलवश आफूतर्फ सोझै आइरहेको परमाणु क्षेप्यास्त्र भन्ठानेको थियो।