तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
खुशी रहने उपाय: हामी कसरी खुसी हुन सक्छौँ?
हामी कसरी खुसी हुन सक्छौँ?
हामी दैनिक खुसी हुन के के गर्छौ? अनि हामी खुसी छौँ त?
रिदम न्यूरो साइक्याट्रिक अस्पतालकी मनोविद् गीता लिम्बू देवानका अनुसार खुसी रहन यी सामान्य कुरा गर्न सकिन्छ।
हेर्नुस् यो भिडिओमा।