तिहारमा धेरै प्रयोग हुने सयपत्री फूलको सांस्कृतिक र वैज्ञानिक महत्त्व

तिहारमा धेरै प्रयोग हुने सयपत्री फूलको सांस्कृतिक र वैज्ञानिक महत्त्व

तिहारको समयमा महत्त्वका साथ प्रयोग हुने फूल हुन् सयपत्री, मखमली र गोदावरी।

कुनै समय नेपालमा बाहिरबाट आयातित गरिएको फूल भए पनि नेपाली संस्कृतिमा यी फूलहरूको निकै ठूलो महत्त्व स्थापित भइसकेको छ।

यी फूलहरूको सांस्कृतिक र वैज्ञानिक महत्त्व कस्तो छ?

हेर्नुहोस् वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठसँग कुराकानी गरेर विजय गजमेरले बनाएको यो भिडिओ।

Skip अनि यो पनि and continue readingअनि यो पनि

End of अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।