तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
केन्याको गाउँमा आकाशबाट खसेको ५०० केजीको यो वस्तु कसको हो
केन्याली अन्तरिक्ष निकायका विशेषज्ञहरू केन्याको एउटा गाउँमा आकाशबाट खसेको धातुको ५०० केजीजति तौल भएको एउटा 'रिङ' बारे तथ्य पत्ता लगाउने प्रयासमा छन्।
अन्तरिक्षमा पठाइएको मानवनिर्मित वस्तुको अवशेष भन्ठानिएको उक्त 'रिङ' राजधानी नाइरोबीबाट १२० किलोमिटर टाढा अवस्थित मुकुकु गाउँको एउटा झाडीमा खस्दा कसैलाई पनि केही भएन।
देशको अन्तरिक्ष निकायले उक्त वस्तु अन्तरिक्षमा प्रक्षेपण गरिएको कुनै रकेटको भाग भएको अनुमान गरेको छ। तर त्यो कसको स्वामित्वमा थियो भन्ने पत्ता भने लागिसकेको छैन।
हेर्नुहोस् यो भिडिओ।
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।