तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जब १०० वर्ष पुरानो फुटबल क्लब बन्द भयो
जब १०० वर्ष पुरानो फुटबल क्लब बन्द भयो
पश्चिम ट्यूनिशियाको एउटा सानो सहरमा १०० वर्ष पुरानो फुटबल क्लब बन्द भएपछि त्यहाँका खेलप्रेमी र सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
विगत तीन वर्षमा गर्जिमाउका धेरै खेलाडीहरू एकपछि अर्को गर्दै देश छाडेर युरोपतिर पलायन हुन थालेका छन्।
यस क्रममा ३२ सर्वोत्कृष्ट खेलाडी पलायन भइसकेका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।