जमिनभन्दा २२४ मिटरमाथि डोरीमा हिँडेर १०० मिटर दूरी पार
जमिनभन्दा २२४ मिटरमाथि डोरीमा हिँडेर १०० मिटर दूरी पार
तीन पटक विश्वविजेता बनेका 'स्ल्याक्लाइनर' यान रोजाले दुबईमा १०० मिटर लामो 'हाइलाइन' पूरा गरेका छन्।
जेमेराह इमिरेट्स टावर्सका दुई भवनमा जमिनभन्दा २२४ मिटरमाथि टाँगिएको विशेष डोरीमा उनी हिँडेका थिए।
उनी आफूले १५ वर्षदेखि 'स्ल्याक्लाइनिङ' गर्दै आएको भए पनि त्यसो गर्दा अझै डर लाग्ने बताउँछन्।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



