कृत्रिम खुट्टाले 'फर्म्युला रेसिङ' गर्ने भारतीय चालक
कृत्रिम खुट्टाले 'फर्म्युला रेसिङ' गर्ने भारतीय चालक
भारतको चेन्नईका चेतन कोराडा कृत्रिम खुट्टाको सहायतामा हिँडडुल मात्र गर्दैनन्, व्यावसायिक 'कार रेसिङ' प्रतियोगिताहरूमा सहभागी पनि हुन्छन्।
यसो गर्ने उनी भारतका पहिला रेसिङ कारचालक हुन्।
हाल उनी 'फर्म्युला ४' प्रतियोगितामा भाग लिइरहेका छन्।
उनको साहसले 'मोटरस्पोर्ट्स'को क्षेत्रमा केके सम्भव छ भनेर देखाएको छ।
यो भिडिओ हेर्नुहोस्।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



