'अब मरेँ जस्तो लाग्यो': जब ह्वेलले समुद्रमा नौकाविहार गर्न गएका युवकलाई सर्लक्कै निल्यो
'अब मरेँ जस्तो लाग्यो': जब ह्वेलले समुद्रमा नौकाविहार गर्न गएका युवकलाई सर्लक्कै निल्यो
चिलीको पाटागोनिआ क्षेत्रमा समुद्रमा कायाक चढेर जलविहार गरिरहेका एक युवकलाई एउटा ह्वम्प्ब्याक ह्वेलले सर्लक्कै निलेर जिउँदै ओकलिदिएको छ।
यो घटना गत साता फेब्रुअरी ९ मा भएको हो। त्यति बेला आड्रिआन सिमान्कास आफ्ना बुवासँग भिन्नाभिन्नै 'कायाक' चढेर समुद्रमा रमाउँदै थिए।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



