युरोपको आकाशमा हुइँकिँदै गएको 'आगोको डल्लो'
युरोपको आकाशमा हुइँकिँदै गएको 'आगोको डल्लो'
इङ्ग्ल्यान्डको लिङ्कन्शर र युरोपका विभिन्न भागमा बुधवार बिहानीपख आकाशमा एउटा 'आगोको डल्लो' हुइँकिँदै गएको देखिएको छ।
विज्ञहरू उक्त वस्तु यही महिना प्रक्षेपण गरिएको एउटा रकेटको भाग हुन सक्ने ठान्छन्।
खगोलशास्त्री पोल मनीले उक्त वस्तु इलोन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क कम्पनीले अन्तरिक्षमा भूउपग्रहहरू पठाउँदा प्रक्षेपण गरेको 'स्पेसएक्स फ्याल्कन ९' रकेटको 'बूस्टर' हुन सक्ने बताएका छन्।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





