'टपर'का दृष्टिकोणमा त्रिविको गुणस्तर?
'टपर'का दृष्टिकोणमा त्रिविको गुणस्तर?
त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूले विगतको तुलनामा शैक्षिक गुणस्तरमा सुधार भए पनि विभिन्न क्षेत्रमा सुधार नगरे स्तर अझै खस्कने चिन्ता व्यक्त गरेका छन्।
त्रिविका विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त झन्डै ७३ हजार विद्यार्थीमध्ये यसैहप्ता आयोजना भएको दीक्षान्त समारोहमा १२ हजारभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए।
त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार्न चार जना गोल्ड मेडलिस्टका सुझाव समेटेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।